संसद पुनर्स्थापनाको खुसीयालीमा बेनीमा दीप प्रज्वलन

विकल्प न्यूज/बेनी फागुन ११ गते । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा बेनीमा दीप प्रज्वलन गरिएको छ । अनेरास्ववियु र युवा संघ म्याग्दीले सदरमुकाम बेनीको विरेन्द्रचोकमा मंगलबार साँझ दीप प्रज्वल गरेका हुन् । भोली बुधबार नेकपाले बेनीमा उत्सव मनाउने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर … Continue reading संसद पुनर्स्थापनाको खुसीयालीमा बेनीमा दीप प्रज्वलन